scheduleबुधवार आश्विन २९ गते, २०७६

विवाहको तयारीमा अभिनेत्री सुष्मिता सेन

काठमाडौँ, २१ साउन । पछिल्लो समय विवाहलाई लिएर अभिनेत्री सुष्मिता सेन चर्चामा रहेकी छिन् ।

उमेरले ४३ वर्ष लागेकी उनले आफु भन्दा करीब १५ वर्ष कान्छा प्रेमी रोहमन शलसंग विवाह गर्न लागेकी हुन् ।

उनी अहिले आफ्नो प्रेमी रोहमन शलसँगको प्रेममा रमाइरहेकी छिन् । दुवै प्राय घुमभाम तथा कार्यक्रममा एकसाथ देखिन्छन् । मिडिया रिपोर्ट अनुसार यी दुबैले यसै वर्षको नोभेम्बर महिनामा विवाह गर्दैछन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage