scheduleशनिवार भाद्र ७ गते, २०७६

आमिर खानकी छोरी इराको हट अवतार

एजेन्सी, २१ साउन । बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पहिलो पटक फोटोसुट गरेकी छन्।

पहिलो पटकको फोटोसुटमा इरा निकै बोल्ड देखिएकी छन् । इन्टाग्राममा राखिएको फोटोमा इराले क्याप्सन समेत राखेकी छन् ।  ‘तिमी को हौ ?’ भन्ने क्याप्सन राखेकी छन् ।

फोटोमा इराले खैरो ब्लाउज र जिन्स लगाएको देख्न सकिन्छ भने उनले हातमा सानो ब्याग समेत बोकेकी छन्। त्यस्तै फोटोमा अर्की मोडलले इराको खुट्टा समाएकी छन् ।

इराको यो लुक्सलाई फ्यानले मन पराएका छन्। उनलाई दामी गर्ल भनेर कमेन्ट गरिएको छ।

आमिरको छोरी इराको इन्स्टाग्राममा ७७ हजार फलोअर छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage