scheduleबिहिवार जेष्ठ २२ गते, २०७७

‘गैरनेपालीलाई नागरिकता दिने कर्मचारीलाई कारबाही किन हुँदैन ?’


काठमाडौँ, २१ साउन । गैरनेपालीलाई नागरिकता दिने कति जना कर्मचारीलाई कारबाही भयो भनी सांसदले सरकारसँग जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले केही व्यक्तिको नागरिकता खारेज गर्दा दिने कति जनालाई कारवाही भयो भनी प्रश्न गरे ।

‘गैरनागरिकलाई नागरिता दिनेलाई के के कारवाही भयो सदनलाई जानकारी दिनुपर्छ, नागरिकता ऐनअनुसार दिनेलाई पनि कारवाही हुने व्यवस्था छ तर अहिलेसम्म नागरिकता खारेजी हुन्छ तर लिने र दिनेलाई के के कारवाही भनी थाहा हुँदैन किन? ती कसैका नातेदार पर्छन् कि’, उनले भने ।

Dish_Home

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय