scheduleबुधवार आश्विन २९ गते, २०७६

एकपछि अर्को फिल्म फ्लप भएपछि करन जोहर दुःखी

काठमाडौँ, २२ साउन । बलिउडका चर्चित फिल्म निर्माता हुन् करन जोहर । उनको यस वर्ष दुईवटा फिल्म रिलिज भए ।

तर, ठुलो लगानी गरेर निर्माण गरेका ती दुई फिल्म कंलक र स्टुडेण्ट आफ दि इयर २ ले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेनन् ।

दुवै फिल्म फ्लप सावित बने । मिडिया रिपोर्टका अनुसार उनी आफ्ना दुई फिल्म फ्लप भएपछि दुःखी भएको छन् ।

उनको करिअरमा यति ठुलो फ्लप र असफल आजसम्म भएका थिएनन् । उनले गल्तीबाटै अगाडि बढ्ने बताएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage