scheduleशनिवार आश्विन ४ गते, २०७६

रियल मड्रिडको जितमा हजार्डको गोल

काठमाडौँ, २३ साउन । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा रियल मड्रिडले अष्ट्रियाको रेडबुल साल्ज्बर्गलाई १-० गोलले पराजित गरेको छ ।

रियलका लागि इडेन हजार्डले निर्णायक गोल गरे । हजार्डले खेलको १९ औं मिनेटमा गोल गरे ।

रियलका लागि हजार्डको यो गोल विशेष रहन गयो । डेब्यु गोल गरेका हजार्डमाथि रियलको ठुलो भरोसा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage