scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

शेयर बजारमा २५ अंकको गिरावट

काठमाडौँ, २३ साउन । केन्द्रीय बैकको नयाँ निर्देशन र पूँजीगत लाभकरको विवादका कारण यो साता २५.२८ अंकले गिरावट आएको छ । गत विहिबार १२६३.८४ अंकबाट सुरु भएको बजार साताको अन्तिम दिन १२३८.५६ अंकमा ओर्लिएको छ।

साताको अन्तिम दिन बजार ९.९२ अङ्कले घटेपछि सूचकमा थप दबाब परेको हो। साताभरिमा बजार चार दिन घट्यो भने एक दिन मात्रै बढ्यो।
साताको प्रारम्भमा पूँजीगत लाभकर नसुल्झिदा लगानीकर्ता दबाबमा परेका थिए।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage