scheduleबिहिवार भाद्र ५ गते, २०७६

कर्णाली प्रदेशकै पहिलो हेलिप्याड जिल्ला अस्पताल हुम्लामा


काठमाडौं, २३ साउन । हुम्ला, २३ साउन । कर्णाली प्रदेश सरकारको आयोजनामा पहिलो पटक हुम्ला जिल्ला अस्पतालमै हेलिप्याड निर्माण भएको छ ।

दशवटै जिल्ला अस्पतालहरुमा हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले विनीयोजित गरेको बजेटबाट हुम्लामा हेलिप्याड निर्माण भएको छ ।

दशवटै जिल्लामा विनियोजन भएको बजेट अधिकांस जिल्लाबाट रकम फ्रिज भएको थियो । तर हुम्लामा भने प्रदेशकै नुमना हेलिप्याट बन्नुका साथै अस्पताल हाताभित्रको बाटो कालोपत्रै पनि गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage