scheduleशनिवार आश्विन ४ गते, २०७६

रोमेरो लुकाकु इन्टर मिलानमा अनुबन्धित

काठमाडौँ, २४ साउन । म्यानचेस्टर युनाईटेडका स्टार खेलाडी अन्ततः रोमेरो लुकाकु इन्टर मिलानमा अनुबन्धित भएका छन् । २६ वर्षे लुकाकु सन् २०१७ मा एभर्टनबाट ७५ मिलियनमा युनाईटेड आएका थिए ।

इन्टरले उनलाई ७४ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । इन्टरसँग लुकाकुले पाँच वर्षको सम्झौता गरेका छन् ।

इन्टरले सामाजिक संजाल ट्वीटरमा एक भिडियो सार्वजनिक गर्दै लुकाकु अनुबन्ध गरेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage