scheduleशनिवार आश्विन ४ गते, २०७६

यी दुई खेलाडी आर्सनलमा अनुबन्ध

काठमाडौँ, २४ साउन । अन्ततः आर्सनलले २५ मिलियन पाउण्ड खर्च गर्दै सेल्टिकका २२ वर्षे डिफेन्डर केइरन टियरनीलाई अनुबन्ध गरेको छ ।

चोटका कारण उनी गत मे बाट मैदान उत्रिएका छैनन् ।

चेल्सीका स्टार खेलाडी डेभिड लुइज पनि आर्सनलमा अनुबन्ध भएका छन् । ब्राजिलियन डिफेन्डर लुइजलाई आर्सनलले ८ मिलियनमा अनुबन्ध गरेको हो ।

लुइजले आर्सनलसँग दुई वर्षको सम्झौता गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage