scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

छोराले हानेको चिरपटबाट बाबुको मृत्यु

झापा, २४ साउन । छोरोले प्रहार गरेको चिरपटबाट बाबुको ज्यान गएको छ ।

झापाको कमल गाउँपालिका–१ मा प्रकाश थापाले प्रहार गरेको चिरपटबाट उनका ७० वर्षीय बाबु सूर्य बहादुर थापाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रकाशले घरायसी विवादका क्रममा बाबु सूर्य बहादुरलाई चिरपटले हानेका थिए । चिरपट प्रहारबाट बाबुको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीले चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage