scheduleसोमवार मंसिर २३ गते, २०७६
Bajaj
Global IME

जातीय समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु


एनजमेना, २४ साउन । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए।

‘पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,’ अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने । स्वतन्त्रता दिवसको अवसरमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिले उक्त कुरा व्यक्त गरेका हुन् ।

उनले भने, ‘विगत तीन दिनमा चाडको पूर्वी क्षेत्र क्वाडीमा ३७ जनाको मृत्यु हुनेगरी भएका साम्प्रदायिक दङ्गाबाट सरकार दुःखी बनेकोे छ ।’

ऊँट पाल्ने किसान र खेतीमा आश्रित किसानबीच झगडा भएको बताइएको छ। उक्त स्थान सुडानको सीमाक्षेत्रमा रहेको छ। एएफपी

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage