scheduleबिहिवार भाद्र ५ गते, २०७६

युभेन्ट्स एट्लेटिको मड्रिडसँग पराजित, जाओ फेलिक्सले गरे दुई गोल

काठमाडौँ, २६ साउन । इन्टरनेसनल च्याम्पियन्स कपमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई २–१ गोलले पराजित गरेको छ ।

यस सिजन एट्लेटिको अनुबन्ध भएका जोओ फेलिक्सले दुई गोल गरे । सामी खेडिराले युभेन्ट्सका लागि एक गोल फर्काए ।

एट्लेटिकोका लागि खेलको २४ औं मिनेटमा फेलिक्सले गोल गरे । खेलको २९ औं मिनेटमा युभेन्ट्सका लागि खेडिराले गोल गरे ।

तर, खेलको ३३ औं मिनेटमा फेलिक्सले गोल गरे ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage