scheduleबिहिवार भाद्र ५ गते, २०७६

टोटनहमले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, २६ साउन । गएराति भएको प्रिमियर लिगमा टोटनहमले सानदार कमव्याक गर्दै एस्टनभिल्लालाई ३-१ गोलले पराजित गरेको
छ ।

जोनन म्याकगिनले खेलको नवौ मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए । तर, खेलको अन्तिम २० मिनेट एस्टन भिल्लाका लागि भारी पर्यो । टोटनहमका लागि तान्गे नेडोम्बेले ७३ औ मिनेटमा बराबरी गोल फर्काए । खेलको ८६ औ मिनेटमा केनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए ।

खेलको अन्तिम मिनेटमा केनले गोल गरे । यो जितसँगै टोटनहमले महत्वपुर्ण तीन अंक जोडेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage