scheduleमगलवार आश्विन २८ गते, २०७६

नेयमारका कारण पिएसजीमा टेन्सन

काठमाडौँ, २६ साउन । पिएसीका स्टार खेलाडी हुन् नेयमार । तर, उनले क्लब छोड्ने निर्णय लिएका कारण फ्रेन्च लिगको खेल नखेल्ने प्रवल सम्भावना रहेको बताइएको छ ।

उनी बार्सिलोना फर्कन चाहेको र पिएसजीमा खेल्न नचाहेको खबर बाहिर आइरहेका छन् । तर पछिल्लो मिडिया रिपोर्ट अनुसार उनी रियल मड्रिड फर्कन खोजिरहेका छन् ।

सन् २०१७ मा पिएसजी हानिएका नेयमार एकपछि अर्को विवादमा पर्दै आइरहेका छन् ।

उनलाई क्लबले अन्य क्लब जान अनुमति नदिएको समेत बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage