scheduleमगलवार आश्विन २८ गते, २०७६

नेपोलीविरुद्ध बार्सिलोनाले हान्यो चार गोल

काठमाडौँ, २६ साउन । मैत्रीपूर्ण खेलमा बार्सिलोनाले नापोलीलाई ४–० गोलले पराजित गरेको छ ।

बार्सिलोनाका लागि ग्रिजम्यान र डेम्बेले एकएक गोल गरे भने लुईस स्वारेजले दुई गरे । पहिलो हाफमा कुनै पक्षबाट गोल हुन सकेन तर दोस्रो हाफमा बार्सिलोनाले चार गोल गरेको थियो ।
खेलको ४८ औ मिनेटमा स्वारेजले गोल गरे । खेलको ५६ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरे ।

त्यसलगत्तै बार्सिलोनाका लागि स्वारेजले गोल गरे । खेलको ६३ औ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage