scheduleशनिवार भाद्र ७ गते, २०७६

‘मलाई अझै फिल्म अफर भएन’

काठमाडौँ, २६ साउन । बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । पछिल्लो समय उनी कामबिहिन भएका छन् । अन्तिमपटक फिल्म जिरोमा देखिएका उनले अझै पनि फिल्म साइन नगरेको बताएका छन् ।

उनले आफुले खाजेजस्तो फिल्म अझै नपाएको बताएका छन् ।

अमेरिका भ्रमणमा रहेका उनले भनेका छन्, ‘मलाई धेरै फिल्महरु अफर भएका छन् । धेरै कथाहरु मलाई दिइएको छ । तर, मैले खोजेजस्तो कथा पाएको छैन ।’
उनको तुलनामा अन्य कलाकारहरुले बलिउडमा सफलता पाइरहेका छन् । उनले फिल्म नपाएका होइनन् तर, उनले फिल्म खेल्न पनि उत्सुकता देखाइरहेका छ्रैनन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage