scheduleशनिवार भाद्र ७ गते, २०७६

सलमान खानको भरमा सुरज पञ्चोली

काठमाडौँ, २६ साउन । बलिउडमा सलमान खानके भरमा डेब्यु गरेका अभिनेता हुन सुरज पञ्चोली ।

उनले अभिनय गरेको फिल्म हिरो फिल्मले बक्स अफिसमा ठिकै कमाइ गरेको थियो ।

त्यसपछि भने उनी एकपछि अर्को विवादमा परे ।

उनकी प्रेमिका जिया खानले आत्महत्या गरेपछि उनको करिअर नै धरापमा पर्न गयो ।

अझै पनि उनी सलमान खानको भर परेका छन् । सलमान खानले कुनै फिल्म अफर गरेमा उनी आफ्नो करिअरमा अर्को सफलता प्राप्त गर्ने सुरजको विश्वास रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage