scheduleशनिवार भाद्र ७ गते, २०७६

सोमबार सार्वजनिक विदा

रुपन्देही, २६ साउन । प्रदेश ५ सरकारले मुस्लिम समुदायको प्रमुख चाड बकर इदका दिन सोमबार सार्वजनिक विदा दिने भएको छ ।  बकर इद विदासम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।

संघीय सरकारले तोके बाहेक प्रदेश पाँचमा बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदाको व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage