scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

असिनाले खुर्सानीमा क्षति पुगेपछि किसान चिन्तित


सोलुखुम्बु, २६ साउन । थुलुङ दुधकोशि गाउँपालिका वडा नम्बर ७ र ८ को देउसामा असिनाका कारण खुर्सानीको उत्पादन घटेको छ ।

वैशाख र जेठ महिनामा परेको असिनाले किसानले लगाएको खुर्सानीमा क्षति पुर्‍याएको थियो । असिनाले खुर्सानीको विरुवामा क्षति पुर्‍याएकै कारण गतवर्षको तुलनामा यसवर्ष कम उत्पादन भएको स्थानीय किसान कुमार थुलुङले जानकारी दिए ।

गाउँका अधिकांशले खुर्सानी खेती गरेको भएपनि केहि किसानले व्यवसायिकरुपमै खुर्सानीको खेति गरिरहेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage