scheduleमगलवार आश्विन २८ गते, २०७६

चेल्सीलाई नमिठो झट्का

काठमाडौँ, २७ साउन । चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डको प्रिमियर लिगमा गतिलो सुरुवात हुन सकेन । यस सिजनको पहिलो प्रिमियर लिग खेलमा म्यानचेस्टर युनाईटेडसँग चेल्सी ४-० गोलले पराजित भएको छ ।

म्यानुका लागि मार्कस रासफोर्डले दुई गोल गरे भने एन्थोनी मार्सियल र ड्यानियल जेम्सले एक एक गोल गरे ।

म्यानुका लागि खेलको १८ औं मिनेटमा राष्फोर्डले पेनाल्टीमार्फत गोल गरे ।

दोस्रो हाफमा म्यानु उत्तिकै बलियो देखियो । म्यानुका लागि खेलको ६५ औं मिनेटमा मार्सियलले गोल गरे ।

खेलको ६७ औं मिनेटमा राष्फोर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

म्यानुमा यसै सिजन आवद्ध भएका ड्यानियल जेम्सले खेलको ८१ औं मिनेटमा गोल गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage