scheduleमगलवार आश्विन २८ गते, २०७६

नेयमारबिना पनि पिएसजी बलियो

काठमाडौँ, २७ साउन । यस सिजनको फ्रेन्च लिगको पहिलो खेल पिएसजी नेयमारबिना नै मैदान उत्रियो । तर, पनि नेयमार अभाव खट्किएन । नेयमारले क्लब छोड्न चाहेका कारण मैदानमा नउत्रिएको बताइएको छ । पीएसजीले निम्सलाई ३–० गोलले हराउन सफल भएको छ ।

पीएसजीको जितमा ईडिन्सन काभानी, केलियन एम्बाप्पे र एन्जल डी मारियाले गोल गरेका थिए ।

खेलको २४ औ मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गरे । खेलको ५६ औ मिनेटमा एम्बाप्पेले पीएसजीका लागि गोल गरे ।

खेलको ६९ औ मिनेटमा डी मारियाले गोल गरे ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage