scheduleबिहिवार भाद्र ५ गते, २०७६

आर्सनलको विजयी सुरुवात

काठमाडौँ, २७ साउन । यस सिजनको पहिलो प्रिमियर लिगको खेलमा आर्सनलले न्युक्यासल युनाइटेडलाई १-० गोलले पराजित गरेको छ । आर्सनलका लागि पेरी इमरिक एउमयांगले गोल गरे । उनले खेलको ५८ औँ मिनेटमा गोल गरे । यो जितसँगै आर्सनलले महत्वपुर्ण तीन अंक बटुल्न सफल भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage