scheduleमगलवार आश्विन २८ गते, २०७६

‘पिएसजीले नेयमारबिनाको हल खोज्नुपर्छ’

काठमाडौँ, २७ साउन । पिएसजीका प्रशिक्षक टचेलले क्लबले यथार्थता बुझ्नु पर्ने बताएका छन् ।

स्टार खेलाडी नेयमारले क्लब छोड्ने मनस्थिति बनाएपछि उनले नेयमारबिना पनि क्लब बलियो रहेको देखाउनुपर्ने बताएका छन् । बार्सिलोना वा रियल मड्रिड फर्कने तयारीमा नेयमार रहेको बताइएको छ ।

नेयमारले निम्सविरुद्ध खेल खेल्न पनि मानेनन् ।

उनी क्लबमा खुसी नरहेको र अन्य क्लब जान चाहेको बताइएको छ ।

नेयमार पिएसजी जानु नै ठुलो गल्ती भएको विश्लेषकहरु बताउँदै आइरहेका छन् । उनलाई अहिले पश्चताप भएको समेत उनीहरुले बताएका छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage