scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

फिल्म ‘जबरिया जोडी’ले बक्स अफिसमा खासै कमाल गर्न सकेन

काठमाडौँ, २७ साउन । गएको हप्ता रिलिज भएको फिल्म जबरिया जोडीले बक्स अफिसमा खासै कमाल गर्न सकेन ।

यस फिल्मले दुई दिनमा जम्मा ६ करोडको कमाइ गर्न सफल भएको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्मले राम्रै रिभ्यु पाएपनि दर्शकले भने यस फिल्मलाई रुचाएनन् ।

यस फिल्मको प्रमुख भुमिकामा सिद्धार्थ मलोहत्रा रहेका छन् । त्यस्तै उनलाई साथ दिएकी छिन् परिनीति चोपडा । यस फिल्मलाई प्रशान्त सिंह निर्देशन गरेका हुन्

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage