scheduleशनिवार भाद्र ७ गते, २०७६

सुनको भाउ स्थिर

काठमाडौं, २६ साउन । साताको दोस्रो  दिन सोमबार सुनको भाउ स्थिर रहेको छ । आइतबार  प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोहि मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरि तेजावी सुन प्रतितोला ६९ हजार ७ सय मा कारोवार भएको  छ । आइतबार पनि तेजावी सुन सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage