scheduleशनिवार भाद्र ७ गते, २०७६

स्तरीय शिक्षा बिना समृद्ध मुलुकको कल्पना गर्न सकिन्नः प्रचण्ड


काठमाडौं, २७ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्तरीय शिक्षा बिना समृद्ध मुलुकको कल्पना पनि गर्न नसकिने बताएका छन् । उनले राज्यले दिने शिक्षा आम नागरिकको दैनिकसँग जोडिनुपर्नेमा जोड दिए ।

शिक्षालय मासिकले राजधानीमा सोमबार आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै तथा पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘शिक्षामा वैज्ञानिक सुधारको खाँचो छ, गुणात्मक शिक्षा आजको आवश्यकता हो ।’

उनले शिक्षाको गुणात्मक सुधारका लागि सबै एकजुट हुनुपर्ने बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage