scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

कपाल फूलेर तनावमा हुनुहुन्छ ? यी ५ चीज खानुहोस्


एजेन्सी । धेरै युवाहरु आफ्नै कपालका कारण तनावमा हुन्छन् । कालो कपाल सेतो हुन लाग्यो भने सबैलाई तनाव हुन्छ । कपाललाई कालो राख्नको लागि केही भिटामिन जरुरी हुन्छ । यस्तो चीज के हुन सक्छ जसले तपाईंको तनाव मुक्त पार्छ । यहाँ तपाईंलाई हामीले केही खानेकुरा बारे बताउँनेछौं ।

१) बन्दाकोभी र हरियो सागसब्जी जो तपाईंको शिरको लागि निकै आवश्यक पर्दछ । खासगरी बी टुवेल्भ यसमा प्राप्त हुन्छ । जति तपाईंले सागसब्जी खानुहुन्छ, त्यसरी नै तपाईंको कपाल सेतो हुनबाट रोकीन्छ ।

२) अण्डामा भिटामिन बी टेवेल्भ धेरै मात्रामा हुने गर्छ । तपाईंको रगतमा आउने कपाल सेतो बनाउने तत्वलाई रोक्नको लागि यो भिटामिन उपयुक्त हुन्छ । अण्डालाई तपाईंको खानामा जरुर राख्नुहोस् ।

३) स्टोवरीमा भिटामिन सि हुनेगर्छ, जसले बढौलीपन लाई रोक्ने काम गर्छ , त्यसैले यसले सेतो कपाललाई आउनबाट रोक्छ ।

५) बदाममा भिटामिन इ हुने गर्छ । जसले कपाललाई फाइदा गर्छ । बजारमा पाइने तेलमा पनि बदामको मात्रा हुन्छ । यसलाई धेरै खानुहोस् ।
कपाल महत्वपूर्ण चीज हो । त्यसैले यसलाई धेरै रंग नभर्नुहोस् । चकलेटले पनि तपाईंको कपाललाई फाईदा गर्छ । त्यस्तै तपाईंले च्याउको मात्रा पनि प्रयोग गर्नुहोस् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage