scheduleशुक्रवार कार्तिक १ गते, २०७६

नेयमारलाई बार्सिलोनामा अनुबन्ध गर्न मेस्सीले पनि गरे पहल

काठमाडौँ, २८ साउन । पिएसजीबाट खेल्न नचाहेपछि नेयमारलाई बेच्न क्लब लागि परेको छ ।

मिडिया रिपोर्टका अनुसार पिएसजीका वकिल बार्सिलोनामा देखिएका छन् ।

नेयमार किन्दा २२२ मिलियन युरो डिपोजिट गर्दा उनी नै सक्रिय रहेका थिए ।

त्यस्तै रियल पनि नेयमारलाई अनुबन्ध गर्न उत्साही रहेको छ ।

तर, बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि नेयमारलाई बार्सिलोना ल्याउनु पर्ने कुरामा जोड दिएपछि क्लबले यस कुरालाई गम्भिरताका साथ लिएको बताइएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage