scheduleशुक्रवार कार्तिक १ गते, २०७६

घाइते एलिससन केही साता मैदानबाहिर रहने

काठमाडौँ, २८ साउन । लिभरपुलले प्रिमियर लिगको पहिलो खेलमा सानदार जित हात पार्न सफल भयो । तर, गोलरक्षक एलिससन बेकर भने घाइते हुन पुग्दा लिभरपुललाई झट्का लागेको छ । मिडिया रिपोर्टका अनुसार उनी केही साता मैदान बाहिर रहनेछन् । उनको विकल्पमा रहेका एड्रिनले जिम्मेवारी सम्हाल्नेछन् ।
पहिलो खेलमा नै एलिसनले पिडुलाको चोट बोकेपछि उनीमाथि जिम्मेवारी आएका हो ।

एलिसन पहिलो हाफको ३९ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

मिडिया रिपोर्टका अनुसार २६ वर्षीय अब एलिसनले चेल्सीविरुद्ध हुने युईएफए सुपर कपको फाइनल गुमाउने छन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage