scheduleशनिवार भाद्र ७ गते, २०७६

फिल्म कुली नम्बर १ को फस्ट लुक सार्वजनिक

काठमाडौँ, २८ साउन । बलिउडमा पछिल्लो समय वरुण धावनको डिमाण्ड बढेको छ ।

मिडिया रिपोर्टका अनुसार वरुण धावन कुली नम्बर १ का मा प्रुमख भुमिका देखिदैछन् ।

यस फिल्ममा उनको अपोजिटमा सारा अली खानसँग छिन् । यस फिल्मको फस्ट लुक पनि सार्वजनिक भएको छ ।

यो फिल्म सन् २०२० को मे फस्टमा रिलिज हुनेछ । यस फिल्मलाई पुजा इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो । यस फिल्मलाई डेबिड धावनले निर्देशन गर्न लागेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage