scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

‘दिशा पटानी मेरो मिल्ने साथीमात्रै’

काठमाडौँ, २८ साउन । बलिउडका स्टार अभिनेता हुन् टाइगर श्रोफ । उनी र दिशा पटानीलाई लिएर बलिउडमा गुपचुप लव अफेयरको हल्ला चलिरहेकै छ ।

केही वर्ष अगाडि यी दुई एक अर्कालाई डेट गरेको हल्लाले बलिउडमा ठुलो चर्चा पाएको थियो । अन्ततः यसबारे टाइगरले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले दिशा आफ्नो मिल्ने साथीमात्र भएको बताएका छन् ।

दिशालाई डेटिङ गरिरहनु भएकोछ छ भन्ने प्रश्नमा उनले भनेका छन्,’मेरौ औकात छैन भाइ ।’

उनी र दिशाले बागी फिल्ममा पनि काम गरेका थिए ।

पछिल्लो समय उनी फिल्म ‘वार’को प्रमोशनमा व्यस्त रहेका छन् । यस फिल्ममा ऋतिक रोशन र दिशा पटानी पनि रहेका छन् । यो फिल्म अक्टोबर २ मा रिलिज हुँदैछ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage