scheduleशुक्रवार कार्तिक १ गते, २०७६

पोखरामा प्रचण्ड गर्मी

काठमाडौँ, २८ साउन । पोखरामा सोमबार प्रचण्ड गर्मीको महशुस गरिएको छ । पोखरामा सोमबार बिहान देखि नै चर्किएका घामका कारण अत्याधिक गर्मी महसुस गरिएको हो ।

पोखरामा सोमबार यो वर्षको सबैभन्दा बढि अघिक्तम तापक्रम ३५ डिग्रि सेल्सियस मापन भएको मौषम विज्ञानको साइटमा उल्लेख गरेको छ । पोखराको तापक्रम न्यनतम २४ दशमलव ५ डिग्री रहेको छ ।

पोखरामा मात्रै हैन तपाई क्षेत्र र काठमाडौमा पनि गर्मी बढेको छ । यसअघि पोखरामा सन् १९९९ अप्रिल २८ मा अहिले सम्मकै सबैभन्दा बढी तापक्रम ३७ दशमलव ४ डिग्रि सेल्सियस मापन भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage