scheduleआइतवार कार्तिक ३ गते, २०७६
Global IME Bank

लाइसेन्स परीक्षा विज्ञापनविरुद्ध अदालत पुगे ६ शिक्षकहरु


काठमाडाैं, २९ साउन । शिक्षक सेवा आयोगले खोलेको लाइसेन्स परीक्षाको विज्ञापनविरूद्ध छ जना शिक्षकहरु अदालत पुगेका छन् । उक्त विज्ञापनको विरुद्ध माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसहित ६ जना शिक्षकहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

सोमबार सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा माध्यमिक तहको विज्ञापन नं. ३५/०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्न माग गरिएको छ ।

उनीहरुले विज्ञापन खारेज गरी विषयगतरूपमा परीक्षा गर्नुपर्ने माग रिटमा उल्लेख गरेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage