scheduleशनिवार भाद्र ७ गते, २०७६

नेकपाको सचिवालय बैठक बस्दै

फाइल फोटो

काठमाडाैं, २९ साउन ।  नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । मंगलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट उपचार गरेर फर्के लगत्तै बैठक बस्ने भनिए पनि तयारी नपुगेको भन्दै मंगलबार बैठक सारिएको थियो ।

बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage