scheduleमगलवार आश्विन २८ गते, २०७६

कोटेश्वरमा प्रहरीको भ्यानले ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं, २९ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट अनुगमनमा खटिएको प्रहरीको भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

महाशाखाको बा १ झ ७८६६ नम्बरको भ्यानले मंगलबार  एक यात्रुलाई ठक्कर दिएको थियो ।

ठक्करपछि घाइतेलाई उद्दार गरी राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो ।  घाइतेको बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage