scheduleमगलवार आश्विन २८ गते, २०७६

सुनको भाउ घट्यो

काठमाडाैं, २९ साउन । लगातार बढिरहेको सुनको भाउ बुधबार घटेको छ । मंगलबार प्रतितोला ७१ हजार रुपैंयामा कारोबार भएको छापावाल सुन  बुधबार ७ सयले घटेर प्रतितोला ७० हजार ३ सयमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार रुपैंयामा कारोबार भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार  चाँदीको भाउ पनि घटेको छ । चाँदी ८ सय २० रुपैंयामा कारोबार भैइरहेको महासंघले जनाएको छ ।

 

 

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage