scheduleशुक्रवार कार्तिक १ गते, २०७६

विहीबार सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय


जनकपुरधाम, २९ साउन । प्रदेश २ सरकारले भोलि विहीबार सार्वजनिक बिदा दिने भएको छ । विहीबार हिन्दुधर्मालम्बीहरूको पर्व रक्षाबन्धनमा बिदा दिने निर्णयको जानकारी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले छुटटा छुटटै विज्ञप्ति जारी गरी दिएका छन् ।

मुख्यमन्त्री राउतले विज्ञप्तिमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकाले हर्षाेल्लासका साथ रक्षाबन्धन मनाउन सबैसँग अनुरोध छन् ।

संघीय सरकारले पर्वलगायतको बिदा कटौती गरेपछि प्रदेश सरकारहरूले बिदा दिँदै आएका छन् । यसअघि बकर इदको अवसरमा प्रदेश २ ले सार्वजनिक बिदा दिएका थिए ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage