scheduleबुधवार भाद्र ४ गते, २०७६

हङकङमा सुनको मूल्य घट्यो

हङकङ, २९ साउन । हङकङमा सुनको मूल्यमा बुधबार सामान्य गिरावट आएको छ ।

स्थानीय बजारमा सुन प्रति टायलको १४ हजार ५० हङकङ डलर (करिब एक हजार ७९) अमेरिकी डलर मा कारोबार भएको चिनियाँ सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीले जनाएको छ ।

हङकङमा बुधबार १ अमेरिकी डलरको ७.८५ हङकङ डलरमा सटही भएको थियो । सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage