scheduleशुक्रवार चैत्र २१ गते, २०७६

बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

काठमाडौँ, २९ साउन । बाल मन्दिरको निर्देशक बालकृष्ण डंगोल पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बिहिवार डंगोललाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

Dish_Home

बालबालिका बेचविखनको अभियोगमा प्रहरीले निर्देशक ढंगोललाई नियन्त्रणमा लिएको हो।

डंगोलले बेलायती नागरिक डिना स्मिथलाई धर्मपुत्र पाल्नको लागि प्रकृया मिलाएर विमानस्थलमा पुर्‍याएको अवस्थामा नियन्त्रणमा लिएको थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय