scheduleमगलवार कार्तिक २६ गते, २०७६

अख्तियारको नजर ‘बिरामी’ बहाना बनाउने कर्मचारीमाथि

काठमाडौं, ३१ साउन । समायोजनामा प्रदेश स्थानीय तहमा परेपछि संघमै फर्कन कडा रोग लागेको बहाना देखाउने कर्मचारीमाथि अख्यितार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कोइरालाले संघमा फर्कन कडा रोग लागेको बहाना बनाएका कर्मचारीको विषयमा आयोगले छानबिन सुरु गरेको बताए ।

उनले भने, ‘संघमा फर्कन बिरामी तथा कडा रोग लागेको भनी बहाना बनाएका कर्मचारीको विषयमा आयोगमा उजुरी परेको छ। यसबारेमा आयोगले छानबिन सुरु गरेको छ ।’ नागरिक दैनिकमा भुवन शर्माले खबर लेखेका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage