scheduleसोमवार आश्विन ६ गते, २०७६

कृषि युवा उद्यम कार्यक्रम यसै वर्ष


काठमाडौं, ३२ साउन । सरकारले कृषि युवा उद्यम कार्यक्रम सञ्चालनका लागि कार्यविधि निर्मण सुरु गरेको छ । यसै वर्ष सञ्चालन गर्नेगरी कार्यविधि तयार भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

यो कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले ५० करोड दिएको मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले जानकारी दिए । विदेश जान लागेका वा गएर आएका युवालाई पुनः विदेश जान रोक्ने र कृषिमा आकर्षित गर्न मन्त्रालयले यो कार्यक्रम ल्याएको हो ।

प्रवक्ता सुवेदीका अनुसार यो कार्यक्रम सातै प्रदेशका २० देखि २२ वटा जिल्लामा लागु गरी ५ सय किसानबाट सुरू गरिने छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage