scheduleशनिवार आश्विन ४ गते, २०७६

म्यानचेस्टर सिटीलाई टोटनहमले दियो कडा टक्कर

काठमाडौँ, १ भदौ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीलाई टोटनहमले कडा टक्कर दिएको छ ।

ग्एराति भएको खेलमा सिटी टोटेनहमसँग दुईदुई गोलको बराबरी खेल खेलेको छ ।

म्यान सिटीका लागि रहिम स्ट्रलिङ र सर्जियो अग्युरोले एक एक गोल गरे । टोटेनहमका एरिक लामेला र लुकास मौराले एक एक गोल गरे ।

यो बराबरीसँगै यी दुई टिमको चार चार अंक भएको छ । म्यानसिटीका लागि रहिम स्ट्रलिङले दुई खेलमा चार गोल गर्न सफल भएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage