scheduleशनिवार आश्विन ४ गते, २०७६

निगमको बोइङ नबिकेपछि…

काठमाडौँ, १ भदौ । नेपाल वायुसेवा निगमसँग बाँकी रहेको एकमात्र बोइङ ७५७ जहाज बिक्री नभएपछि फेरि प्रस्ताव आह्वान गरिएको छ ।

निगमसँग भएका दुईवटा बोइङमध्ये एउटा डेढवर्ष अघि नै बिक्री भएको छ । अर्को पनि बिक्री गर्न निगमले मागेको प्रस्तावमा सर्तअनुसारको आवेदन नै परेन ।

४५ दिनको समय दिएर गत असार ११ मा प्रस्ताव आह्वान गरिएको थियो । यो समाचार अन्नपूर्ण दैनिकमा राजु बास्कोटाले लेखेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage