scheduleआइतवार भाद्र २९ गते, २०७६

गएको हप्ता रिलिज भएका यी दुई फिल्मको कमाइ कति

काठमाडौँ, १ भदौ । गएको हप्ता रिलिज भएका दुई फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार अक्षय कुमारको फिल्म मिसन मंगल र जोन अब्रहामको फिल्म बाट्ला हाउसले ठीकठाक कमाइ गरेका हुन् ।

मिसन मंगलले हालसम्म झण्डै ४७ करोडको कमाइ गरेको छ भने बाट्ला हाउसले झण्डै २५ करोडको कमाइ गरेको छ ।

मिडिया रिपोर्टका अनुसार मिसन मंगलले १०० करोड कमाउने अनुमान गरिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage