scheduleबिहिवार आश्विन २ गते, २०७६

विवाह समारोहमा नै आत्मघाती बिस्फोट भएपछि…

काठमाडौँ, १ भदौ । अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा बम विस्फोट भएको छ । मिडिया रिपोर्टका अनुसार उक्त बम बिस्फोटमा परी धेरै मानिसको ज्यान गएको हुनसक्ने अनुमान छ ।

एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएको मिडिया रिपोर्टमा उल्लेख छ ।

तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहेका शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage