scheduleशनिवार आश्विन ४ गते, २०७६

प्रधानमन्त्री ओली संसदमा सम्बोधन गर्दै, हेर्नुहोस् लाइभ


काठमाडौं, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक बिहान ११ बजे बस्दै छ ।

प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक विषयमा बोल्नुका साथै सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् लाइभ-

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage