scheduleशनिवार आश्विन ४ गते, २०७६

तपाईको आँखा कति तीखा छन् ? यी चित्रमा लुकेको कुरा देख्न सक्नुहुन्छ त ?


काठमाडौं । आँखा देख्ने क्षमता कति तीखा र तेज छन् भनेर परीक्षण गर्दा डाक्टरले पनि चित्रको सहयोग लिने गर्दछन् । तर तल दिएका चित्रमा लुकेको वस्तुलाई देख्न सक्नु भो भने अवश्य पनि तपाईका आँखा निकै तीखा र तेज छन् भन्ने प्रमाणित हुन्छ ।
१. यो चित्रमा स्नोम्यानहरुको बीचमा पाण्डा छ, देख्नु भो त ?

२. अगाडिको चित्रमा पाण्डा देख्नु भयो होला, बधाई छ । तर यो चित्रमा भएका पाण्डाहरुको बीचमा कुकुर कहाँ छ, भन्नुहोस् ?


३. यो चित्रमा २ वटा बिरालो छन् । देख्नु भो ?

४. यहाँ एउटा बिरालो छ, कहाँ छ ?

५. यो फोटोमा कतिजना केटीहरु छन् ?

६. यहाँ एउटा पाण्डा छ, देख्नु भो ?

७. यहाँ एउटा प्राणी छ तर त्यो कीरा होइन, के हो ल भन्नुहोस् ?

८. यो रातो सर्कलभित्र के छ भन्नुहोस् ?

९. त्यति ठूलो जनावार पनि कुनै क्यामोफ्लाजबिना नै यहाँ लुकेको छ, कहाँ लुकेको छ देख्नु भो ?

१०. यस चित्रमा खरायो बीचमा अण्डा छ , देख्नु भो त ?

अझै पनि भेट्टाउनु भएन भने तलका चित्र हेर्नुहोस्
चित्र नं ५ मा २ जना मात्रै केटी छन् । यहाँ दुवैजनाको फोटो धेरै देखिने गरी ऐनालाई राखिएको हुनाले तपाई अलमलमा पर्नु भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage