scheduleशनिवार आश्विन ४ गते, २०७६

चेल्सी बराबरीमै सिमित

काठमाडौँ, २ भदौ । गएराति भएको प्रिमियर लिगमा चेल्सीलाई लेष्टर सिटीले एकएक गोलको बराबरीमा रोक्न सफल भएको छ ।

चेल्सीका लागि खेलको सातौं मिनेटमा मासोन माउन्टले गोल गरे ।

तर, खेलको ६७ औं मिनेटमा लेष्टरका लागि एनडीडीले बराबरी गोल फर्काए ।

प्रशिक्षक फ्रान्क लाम्पार्डले दोस्रो खेलमा पनि चेल्सीलाई जित दिलाउन सकेनन् ।

पहिलो खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएको चेल्सीले अन्ततः एक अंक बटुल्न सफल भएको छ ।

लेष्टरले २ खेलबाट २ अंक जोडेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage