scheduleमगलवार श्रावण २७ गते, २०७७

पिएसजीलाई नमिठो झट्का

काठमाडौँ, २ भदौ । फ्रेन्च लिग वानमा पिएसजीलाई नमिठो झट्का लागेको छ । गएराति भएको खेलमा पीएसजी रेनससँग २–१ गोलले पराजित भएको छ ।

 

पिएसजीका लागि खेलको ३६ औ मिनेटमा ईडिन्सन काभानीको गोल गर्दै अग्रता दिलाए ।

खेलको ४४ औ मिनेटमा मबय नियांगले बराबरी गोल फर्काए ।

 

खेलको ४८ औ मिनेटमा नै रोमेन डेल क्यासटिलोले गोल गर्दै रेनसलाई अग्रता दिलाए ।

 

पिएसजीले खेलमा एकपछि अर्को गर्दै मौका गुमाउँदा खेल पनि गुमाउन पुग्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय