scheduleबुधवार मंसिर ४ गते, २०७६

१४ दिनपछि काश्मिरमा विद्यालय खुल्यो


काठमाडौं, २ भदौ । भारतको जम्मु काश्मिरमा १४ दिनदेखि बन्द रहेको विद्यालयहरु आजबाट खुलेको छ ।

केन्द्र सरकारले काश्मिरमा लागू गरिएको धारा ३७० हटाएपछि बन्द रहेको १ सय ९० वटा विद्यालय आजबाट सञ्चालनमा आएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुरक्षा व्यवस्थाका कारण काश्मिर प्रसाशनले अगस्त ५ तारिखबाट जम्मु काश्मिरका विद्यालयहरु बन्दको घोषणा गरेको थियो ।

विद्यालय खुले पनि अविभावकहरु बालबालिकाको सुरक्षा अवस्थाप्रति चिन्तित देखिएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage